पीडितहरुमा झाडापखाला, रुघाखोकी, आउ“ लगायतका समस्या देखिन थालेको
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
बाढीग्रस्त गाविसहरुमा पिउने पानीको स्रोतहरु बगाउ“दा सर्वसाधारण दुÈित पानी पिउन बाध्य छन् भने मरेका जनावरलगायतको दुर्गन्धहरुको प्रभाव बर्Èा रोकिएस“गै बढ्दै गएको छ ।
उता, महामारी फैलन सक्ने भएकाले त्यसो हुन नदिन पर्याप्त औÈधी लगायतका अत्यावश्यक सामग्री तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment