कर्णाली जलस्रोत लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

असोज १९ । कर्णाली जलस्रोत लिमिटेडको प्रथम साधारण सभाले  नयाँ नेतृत्व र नयाँ योजनाका साथ सम्पन्न  गरेको छ । साधारणसभामा लोकबहादुर रावतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।  साधारणसभाले दुई सय पाँच जना प्रर्वद्धक शेयर सदस्य र दुई लाख शेयर सदस्य बनाउने लक्ष्य लिएको जनाइएको छ  । यस्तै सभाले  कर्णाली जलस्रोतलाई जलविद्युतको क्षेत्रमा अगाडी बढाउने जनाएकोछ ।

No comments:

Post a Comment