काडमाडौं, ६ मंसिर ।
काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । केसीले २०३९२ मत ल्याएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो तर उनी भारी मतले पारजित भएका छन् । उनले
१२८५२ मत प्राप्त गरी तेस्रो स्थान पाएका छन् । एमालेका सुरेन्द्र मानन्धर १३६१५ मत पाएर तेस्रो भएका छन् । यसअघिको निर्वाचनमा दाहाल त्यही क्षेत्रबाट धेरै मत अन्तरले विजयी भएका थिए ।
प्रचण्डको हारसँगै विभिन्न टिका टिप्पणी आएका छन् । धेरैले प्रचण्डलाई जनताले कर्मको फल दिएको बताएका छन् ।
No comments:
Post a Comment