७ जेठ, काठमाडौं । नेपालका मुसलिम समुदायका अर्का अगुवा सदरुल मिया“ हकको हत्या भएको छ । गत संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेवारबाट निर्वाचित भएका मियाको सोमबार राति आङ्खनै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी घा“टी रेटेर बिभत्स ढंगबाट हत्या भएको छ ।
सप्तरीको कल्याणपुर निवासी मियाको घरबाट केही पर रहेको कल्याणपूर २ स्थित बिसनपुर चौकमा रहेको पेट्रोल पम्पमा रहेको भवनको माथिल्लो तल एक्लै सुन्नुभएको थियो । मियाको हत्या भएको विहान साढे ८ बजेमात्रै परिवारका सदस्यले थाहा पाएको प्रहरीले जनाएको छ ।
मुस्लिम अगुवा बिसनपुर चौकमा आङ्खनो घरभन्दा करिब ५ सय मिटर टाढा रहेका पेट्रोल पम्पमा हत्या भएको हो । राजनीतिज्ञ तथा व्यवसायी मियाका मुस्लिम समुदायका प्रिय नेता भएका स्थानियबासीले बताएका छन् । नेपाली कांग्रेस पृष्ठभूमि भएका मिया संविाधनसभामा निर्वाचनमा कांग्रेसले उम्मेदवार नदिएपछि स्वतन्त्र उम्मेदवारको रुपमा १० हजार ६ सय ३ कत ल्याएर बिजय हुनुभएको थियो ।
संविधानसभामा मियाले अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकारको आवाज उठाउनुभएको थियो । अहिले मिया एमाओवादी अध्यÔ प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको सदस्य समेत हुनुहुन्थ्यो ।
कसले किन हत्या गर्यो खुल्न सकेको छैन । प्रहरीले हत्यारा फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ । यस अघिका मुस्लिम अगुवाका हत्यारा पत्ता लाग्दा पनि अझैसम्म कुनै कार्वाही नभएकाले हत्यारा पत्ता लाग्ने र कार्वाही हुनेमा शंक उब्जेको विश्लेषक धारणा रहेको छ ।

No comments:
Post a Comment