उपध्यक्षमा संन्तोष पौडेल, राम थापा शिशिर, कमलीकान्त भेटवाल, लक्ष्मण, पार्वती कार्की चयन गरेको छ भने सचिवमा श्रीराम पौडेल, सह–सचिवमा प्रकाश कटवाल, र कोषाध्यक्षमा आशा लामालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा लालमणी भुसाल, अमर दर्नाल, समिता केसी, अनिल गौतम, रामराम घर्ती लगायत लगायत रहनु भएको छ ।
बरिष्ठ लोक गायतक बम बहादुर कार्की, कुमार बस्नेत, धु्रबराज खड्का लागयत अधिवेशनमा नयाँका कार्यसमितिलाई शुभकामना दिदै नयाँ कार्यसमितिले नेपालको राष्ट्रिय संस्कृतिको रुपमा रहेको लोक संगीतलाई जगेर्ना गनुपर्नेमा जोड दिनुभएको थियो ।
No comments:
Post a Comment