काठमाडौं, २७ साउन, साउन २५ गतेदेखि जवलाखेलस्थित प्रशासनिक प्रतिस्ठानमा सुरु भएको नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन महाधिवेशन दुई छुट्टाछुट्टै दुई समानन्तर समितिमा परिणत भएको छ । निवर्तमान अध्यक्ष महादीप
पोखरेलको नेतृत्वको समुहले पोखरेलको अध्यक्षतमा १ सय ४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ भने उता अर्को समुहले दयाराम बस्यालको नेतृत्वमा ८९ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
यसअघि नै महादीप पोखरेल समूहले पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा दुई सय पचास प्रतिनिधि मध्य दुई सयको समर्थन आफ्नो पक्षमा रहेकाले आफु अधिकारिक भएको दाबी पत्रकार सम्मेलनमा पोखरेलले दाबी गनुभएको थियो ।
पार्टीको तर्फबाट कर्मचारी हेर्ने जिम्मा पाएकी प्रवक्ता पम्फा भुसालले अनावश्यक हस्तक्षेप गरेको भन्दै बहुमत प्रतिनिधिले यस अघि नै महादीपलाई निर्वाचित गरिसकेको एक कर्मचारीले बताए । शनिबार मात्र पार्टीको पदाधिकारी बसेर अहिलेकै कार्य नेतृत्वलाई निरन्तरता दिने यदि नभए निर्वाचनको प्रक्रियामा जाने निर्णय गरेको थियो ।
अब कसले अधिकारीकताको लागि दुवै पक्षबीच झडव हुने देखिन्छ । निवर्तमान केन्द्रीय समिति र प्रनिधिको बहुमत सदस्य आफूसँग भएकाले आफ्नो समूहले आधाकारिकता पाउने पोखरेलको दाबी छ ।
महाधिवेशनमा दुई सय पचास जना प्रतिनिधि तथा पर्यवेक्षेक रहेका थिए । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष मोहन वैद्यले साउन २५ गते लालितपुरका जावलाखेलस्थित प्रशासनिक प्रतिस्ठानमा गर्नु भएको थियो ।

No comments:
Post a Comment