काठमाडौं, ११ असार । चीनले नेपाललाई चार अर्व रुपैंया सहयोग दिने भएको छ । मन्त्रिपरिषद कार्यलय सिंहदरबारमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी र चिनियाँ स्टेट
काउन्सिलर याङ जेईचीको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री जियाङ योपिङले हस्ताक्षर गर्नु भएको हो ।
सशस्त्र प्रहरी बल प्रतिष्ठान निर्माणका लागि ३ अर्व ६० करोड रुपैयाँ र संविधानसभा निर्वाचनका लागि १६ करोड रुपैया चीन सरकारले सहयोग गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

No comments:
Post a Comment