फिर्ता लिने निर्णय गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले उक्त निर्णय फिर्ता लिने निर्णय गरेको जानकारी आन्दोलनरत कर्मचारीका नेतालाई गराएको आन्दोलनरत कर्मचारीले बताएका छन् । उनीहरुले निर्णय फिर्ताको माग गर्दै कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा थिए । उर्जा सचिव हरीराम कोइरालाले अन्तिम समयसम्म पनि यो निर्णय फिर्ता नलिन अडान लिएपनि चौतर्फी विरोध र कर्मचारीको आन्दोलनले प्राधिकारण संचालक समिति बाध्य भएको बताएको छ । ‘हामीले निर्णय फिर्ता लियौं,’ यादवले युनियनका नेताहरुलाई जानकारी दिए । युनियनका नेताहरुले लिखित मागेपछि उनले केहीबेरमै लिखित दिने जानकारी फोनमा गराएको बताइएको छ ।

No comments:
Post a Comment