बर्दयिामा एमाओवादी उम्मेदवारको घरमा बम

बर्दयिा, २ मंसिर । एकीकृत नेकपा माओवादीका बर्दर्यिा क्षेत्र नं. १ का उम्मेदवार भुवना चौधरीको मोतिपुर ७ स्थित घरमा आइतबार विहानै शंकास्पद वस्तु भेटिएको छ । उक्त बस्तु ब
म हुन सक्ने भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले परिक्षण गरिरहेको बर्दयिा प्रहरीले बताएको छ ।
शनिबार पनि बर्दयिा क्षेत्र नं। २ का नेपाली काँग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमको घर अगाडि बम भेटिएको थियो ।

No comments:

Post a Comment