मातृकाले मतदान केन्द्रमै मतपत्र च्याते

धनुष, मंसिर ४ । 

मातृकाले मतदान केन्द्रमै मतपत्र च्याते 
धनुष, मंसिर ४ । चुनावको बहिस्कारमा लागेका नेकपा (माओवादी)का संयोजक मातृकाप्रसाद यादवले आफ्नो मतपत्र मतदान केन्द्रमै गएर च्यादिएका छन् । उनले विदेशीको
इसारा हुन लागेको निर्वाचनले संविधान र निकास भन्दै सबैले देख्ने गरी च्यादिए ।
यादवले धनुषा क्षेत्र नं ५ मा गएर आफ्नो मत अरुले दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा मतदाताहरुकै अगाडि मतपत्र च्यातेका हुन् ।

No comments:

Post a Comment