काठमाडौं, २७ साउन । मातृका प्रसाद यावद नेतृत्वको नेकपा (माओवादी)ले संयुक्त मोर्चाको सामान्य अवधारणा, नीति र विधि विपरित नेकपा–माओवादीले एकल निर्णय गर्दै वार्तामा जाने निर्णय गरेको भन्दै ३३ दलिय मोर्चाबाट
माओवादी कर्मचारीमा समानान्तर समिति बने
काठमाडौं, २७ साउन, साउन २५ गतेदेखि जवलाखेलस्थित प्रशासनिक प्रतिस्ठानमा सुरु भएको नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन महाधिवेशन दुई छुट्टाछुट्टै दुई समानन्तर समितिमा परिणत भएको छ । निवर्तमान अध्यक्ष महादीप
दुई माओवादी निकट कर्मचारीबीच झडप
काठमाडौ, २२ साउन । कर्मचारी युनियन दर्ताको विषयलाई लिएर मिनभवन स्थीत श्रम कार्यलयमा नेकपा–माओवादी र एकिकृत माओवादी निकट कर्मचारी बिच मंगलबार झडप भएको छ ।
चर दल र एकचालिस दलबीच औपचारिक बार्ता सुरु
काठमाडौं,२२ साउन । लामो समयसम्मको प्रयास र छलफलपछि सरकार पक्षीय चार दल र आन्दोलनरत ४१ दलबीच मंगलबारबाट औपचारिक वार्ता शुरु भएको छ । मंगलबारको वार्तामा चार दल सम्मिलित राजनीतिक संयन्त्रलाई नेकपा-माओवादी नेतृत्वको ४१ दलिय मोर्चाले १८ सुत्रीय माग प्रस्तुत गरिएको छ ।
प्रस्तुत मागहरुमा २५ बुँदे अध्यादेशको खारेजी,
प्रस्तुत मागहरुमा २५ बुँदे अध्यादेशको खारेजी,
प्रचण्डको हिम्मत छ भने रोल्पाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडून् किन जानुप¥यो मधेसमा ?
खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य, नेकपा–माओवादी
० आफैँले अवैधानिक भनेको सरकारसँग वार्ता गर्ने तयारीमा हुनुहुन्छ, कारण के हो ?
जुन बेलामा यो सरकार बनेको थियो । यो सरकार गठन गर्ने प्रपञ्चहरू चैत १ गते पूर्व जुन भएका थिए, त्यो सबैलाई राजनीतिक विश्लेषण गरेर हाम्रो पर्टीले त्यसलाई प्रतिगामी कदम र त्योद्वारा बनेको सरकार भनेको थियो । अहिलेको राजनीतिक परिस्थिति जुन छ, यसको निकासको निम्ति कुरा गर्न न राजनीतिक दृष्टिले मिल्छ, न कानुनी संवैधानिक दृष्टिले नै मिल्छ, हामीले भनेका थियौँ ।
Subscribe to:
Comments (Atom)