Sambad Dabali
संवाद डबली अनामनगर काठमाडौं, रेडियो मिर्मिरेको माथिल्लो तला ।
विप्लव माअाेवादीले भारतीय कम्पनिलाई भन्याे-माथिल्लाे कर्णाली नछाेडे बल प्रयाेग गर्ने
सुर्खेत।
३ मंसिर ।
नेकपा माअाेवादीले भारतीय कम्पनि जिएअारलाई माथिल्लाे कर्णाली बाट फिर्ता जन भनेकाे छ ।
माअाेवादीका भेरी-कर्णाली व्यूराे इन्चार्ज रणवीरले नयाँ संघर्षका कार्यक्रम अनुसार नेपालकाे हितविपरित बन्न लागेकाे उक्त अायाेजना छाेडेर जान भनेकाे छ । माअाेवादीले माथिल्लाे कर्णालीकाे सम्झाैता भएदेखि नै नेपालकाे हित विरुद्धकाे सम्झाैता भन्दै विराेध गर्दै अाएकाे थियाे ।
माअाेवादीले एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न कम्पनीलाई चेतावनी दिएको हो ।
जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर बुधबार विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो । ‘एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,’ विप्लव माओवादीका भेरी–कर्णाली व्यूराे इन्चार्ज रणवीरले जानकारी दिए ।
अाफ्नाे अाग्रहकाे बेवास्ता गरे बल प्रयाेग गर्न बाध्य हुने माअाेवादीले बताएकाे छ । पुस १ गतेभित्र बन्द नगरे २ गते अाफ्नाे पार्टीले बल प्रयाेग गर्नेबताएकाे छ ।

फेरि भूकम्प धक्का
सिन्धुपाल्चोक ।
३ मंसिर । आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान १० बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
लामाे समयपछि काठमाडौंमा उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि पराकम्प जाने वित्तिकै मानिसहरु केही बेर घरबाट बाहिर निस्किएका थिए ।

टानमा लगाएको ताला तत्काल नखुल्ने
२५ जेठ, काठमाडौं ।
ट्रेड युनियनहरु र ट्रेकिङ्ग व्यावशायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्टस एसोसिसन अफ नेपाल (टान) बीचमा पर्यटन मजदुरको समस्याका वारेमा भएका सहमति कार्यान्वयन नगरेसम्म टान लगाएको ताला नखोल्ने पर्यटन मजदूरहरुले बताएका छन् । आइतवार मजदूरहरुको तर्फबाटसरकारले गोलमेचलाई गम्भीरतापूर्वक लिएन : वैद्य
संवाद डबली
२३ जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार सर्वपक्षिय राजनीतिक सम्मेलनप्रति गम्भीर नभएको बताएका छन् । ‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसँग भेटेर सर्वपक्षिय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं, हुन्छ भन्नुभएको थियो

नेतृत्व चयन सहमतिबाटै : ओली
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व चयन सहमतिबाटै हुने दाबी गरेका छन् । एक महिना लामो स्वास्थ्य उपचारका लागि बैंकक गएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा ओलीले महाधिवेशनसम्म पुग्दा नेतृत्वका विषयमा सहमति भएर छाड्ने बिश्वास ब्यक्त गरेका हुन्।
Subscribe to:
Comments (Atom)