एमाओवादीले साउन ४ मा विस्तारित बैठक बोलायो

काठमाडौं, असार १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद बाँडफाँडमा विवाद भएपछि विस्तारित बैठक बोलाउने प्रस्ताव गरेका छन् ।पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले विस्तारिक बैठक

बाबुरामले मानेन

असार १६, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईलाई पार्टी उपाध्यक्ष पदत्याग घोषणा फिर्ता गराउने प्रयास असफल भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको पद त्यागको घोषणा फिर्ता

एमाओवादी उपाध्यक्ष डा. भट्टराईले पदबाट राजीनामा दिए

असार १५, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत ने.क.पा.(माओवादी)को उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् । एकीकृत माओवादीको जारी केन्द्रीय समिति वैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति मनोनयनमा

को-को परे अख्तियारको नजरमा (नामसहित)

सशस्त्र प्रहरी : कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र
गोपीमान श्रेष्ठ एसपी । नेपाल प्रहरी : प्रतापसिंह थापा डिआईजी,

जबरजस्ती चुनाव गरे द्वन्द्व निम्तिने

 असार १४, काठमाडौं । विभिन्न क्षेत्रका वुद्धिजीवीले अहिलेकै अवस्थामा जबरजस्ती मंसिरमा संविधानसभाको निर्वाचन गरिए संविधान बन्नुको साटो देशमा अर्को द्वन्द्व निम्तिने भन्दै निर्वाचनको लागि सर्वपक्षिय छलफल गर्नुपर्ने धारणा

चीनले चार अरब सहयोग गर्ने

काठमाडौं, ११ असार । चीनले नेपाललाई चार अर्व रुपैंया सहयोग दिने भएको छ । मन्त्रिपरिषद कार्यलय सिंहदरबारमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी र चिनियाँ स्टेट

जनयुद्धको मुलधारलाई निषेध गरेर चुनाव हुन सक्दैन : वैद्य

असार १०, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले जनयुद्धको मुल धारलाई निषेद गरेर संविधानसभाको चुनाव हुनैनसक्ने बताउनुभयो । सोमबार संवाद डबलीमा प्रगतिशील लेखक हिरामणी दुःखीको ‘स्मृतिका कुइनेटा’ नामक पुस्तक विमोचन कार्यक्रममा सो कुरा

प्रधानमन्त्री रेग्मिको घरमा बम भेटियो

असार १०, पाल्पा | नेकपा माओवादी क्रान्तिकारीले पाल्पा पोखराथोक स्थित मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको घरमा आफ्नो पर्चासहित झोलामा विस्फोटक पदार्थ बम राखेको छ | अहिले त्यहा सेनाको डिस्पोजल टोली

ओखरपौवाबासीले फोहर फाल्न नदिने

असार ९, काठमडौं । सरकार र ठेकेदार कम्पनिले आफूहरुसँग विगतमा गरेका सहमति तथा प्रतिबद्धता पालना नगरेका कारण जनस्वास्थयमा गम्भीर असर परेको भन्दै ओखरपौवा ल्याडफिल्ड साईटका स्थानीयबासी र राजनीतिक पार्टीका नेताले अब काठमाडौंको फोहर ओखरपौवामा फाल्न नदिने घोषणा गरेका छन् । उनीहरुले आइतबार संवाद डबलीमा ओखरपौवा ल्याण्डफिल्ड साईट

बाढीग्रस्त क्षेत्रमा महामारीको खतरा

असार ८, धनगढी । सुदुर तथा मध्यपश्चिमका बाढीग्रस्त Ôेत्रहरुमा महामारी फैलन सक्ने संभावना देखिएको छ । बर्दियाको राजापुर, दौलतपुर गाविस आसपासका Ôेत्रमा अहिले बिरामीको संख्या बढ्दै गएको हो ।
पीडितहरुमा झाडापखाला, रुघाखोकी, आउ“ लगायतका समस्या देखिन थालेको

‘धौलीगंगाका कारण दार्चुला बग्यो’

असार ६, काठमाडौं । राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले हालै दार्चुलामा आएको बाढि प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढाका खोलिदिएपछि भएको बताएका छन् । संवाद डबलीले बिहीबार राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले

बर्दियामा ६ सय घर डुवानमा

असार ४ बर्दिया । लगातार तीन देखि परेको बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियामा ६ सय भन्दा घरहरु डुवानमा परेका छन् । बाढीले बर्दियाको दौलतपुर गाविसका वडा नं. २, ३ , ७ र ९ पूर्ण रुपमा डुवानमा परेका छन् । यस्तै राजापुर, दौलतपुर, भिम्मापुर, खैरिचन्दनपुर र

कालिकोटमा १३ जना बेपत्ता

असार ४, काठमाडौ । तीन दिनदेखिको अविरल वर्षापछि कालिकोटको सान्नीगाड खोलामा सोमबार राति आएको बाढीले बगाउदा १३ जना बेपत्ता भएका छन् । घटनास्थल सदरमुकाम मान्मबाट १३ कोस पश्चिम उत्तर पर्छ । मेहलमुडी, मुम्रा र सिप्खानाको बीचमा बग्ने शान्नीगाड खोलामा

अविरल बर्षासँगै आएको बाढिले दार्चुला सदरमुकामका घरहरु बगाउदै



"क्रान्ति भोजभतेर होइन" : – मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा-माओवादी

(अन्तर्बार्ता) 

पार्टी र्पुनर्गठन भएको एक वर्षभएको छ, यो अवधिको कसरी मूल्यांकन गर्नुहुन्छ ?
मुख्यरूपमा विचारधारात्मक राजनीतिक उपलब्धि नै हो । नेपालमा जनवादी क्रान्ति गर्ने पार्टी माओवादी पार्टी हो । मार्क्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शनमा हिँडेको पार्टी हो । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पार्टी हो । जनताको जनतान्त्रिक हक, अधिकारका निम्ति लड्ने पार्टी माओवादी पार्टी हो भनेर आमजनताबीच स्थापित भएको छ । हामीले अहिले सामान्य प्रकारका संर्घष्ाका कार्यक्रमहरू ल्याएका छौँ, यद्यपि ठूला संर्घष्ाका कार्यक्रमहरू हामीले ल्याउन सकेका छैनौँ । यही

८ डिभिजन सेना बनाउने घोषणा

असार १, काठमाडौं । बहिरगमनमा परेका जनमुक्ति सेनाले आफ्ना मागहरुको सम्बोधन नगरी घोषणा गरिएको संविधानसभाको चुनावलाई हुदैनदिने बताएका छन् । उनीहरुले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन । आयोजित पत्रकार सम्मेलनमा

हत्याराहरुले गर्ने चुनावमा सहभागी हुदैनौं : जानजाती अगुवाहरु

जेठ ३१, काठमाडौं । आदिबासी जानजाती अगुवाहरुले चार दलका मुख्या नेता र मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले पहिलो संविधानसभाको हत्या गरेको आरोप लगाउदै हत्याराहरुले नाटकको रुपमा गर्ने दोस्रो संविधानसभाको चुनावमा आफूहरु सहभागी नहुने बताएका छन् । जातीय

आक्रमणकारीलाई कार्वाही होस्

जेठ ३०,काठमाडौं । विभिन्न दलित संघ संगठनहरुले रौतहटको पिपरिया स्थित दलित बस्तीमाथी गैर दलितहरुले गरेको आक्रमणको निन्दा गर्दै उपचार तथा राहतको माग गरेका छन् । विहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो माग गरेका हुन ।

नयाँ मोर्चाबन्दी

जेठ ३०, काठमाडौं । चार दलीय मोर्चाले गरेको ११ वु‘दे सहमति, राष्ट्रपतिद्वारा चालिएको २५ बुँदे वाधा अडकाउ फुकाऊ आदेश, निर्दलिय सरकार निर्माण विरुद्ध आन्दालनमा रहेका नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चा, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा, नेपाल र अशोक राईको नेतृत्वको संघीय समाजवादी पार्टीले आफ्ना मागहरुको उपेक्षा गरेर गर्ने निर्वाचनलाई हुनै

त्रिशुली थ्री ए क्षमता विस्तार निर्णय फिर्ता

जेठ २९, काठमाडौं । त्रिशुली थ्री ए को क्षमता बढाएर घुस खान लागेको भन्दै चौतर्फी विरोध र प्राधिकरणकै कर्मचारीको चरणवद्ध आन्दोलनको अगाडि प्राधिकरण संचालक समिति झुकेको छ । नेपाल विद्युत प्राधिकरणले त्रिशुली थ्री–एको क्षमता विस्तारको निर्णय

शिक्षा विभाग असफल : महानिर्देशक

जेठ २९, काठडमौं । शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थिले मंगलबार प्रकाशित एसएलसी नतिजामा विद्यार्थी असफल नभइ शिक्षा विभाग असफल भएको बताउनुभएको छ । भक्तपुरमा भएका

उत्कृष्ट नतिजा ल्याउनेहरु

भक्तपुरकी सरु -९३.५०

यस वर्षको प्रवेशिका परिक्षा एसएलसीमा भक्तपुरकी सरु श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छिन् । परिक्षानियन्त्रण कार्यलयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परिक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन्।
थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परिक्षा दिएकी उनले आठसय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । हाम्री विद्यार्थी सरु श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छिन्। ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले भने । उनले यो अंक नेपाल टप भएको दाबी समेत गरे।
सरु सानैदेखि मेहनती रलगनशिल थिइन् प्रिन्सिपल कोइरालाले भने ।

एसएलसि परिक्षाको नतिजा सार्वजनिक

४१.५ प्रतिशत पास 

जेठ २८, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा २०६९ को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले आफ्नो वेवसाइटमा नतिजा राखेर परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ४१.५ प्रतिशत उतीर्ण भएका छन् । यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np,  शिक्षा विभागको www.doe.gov.np   परीक्षा नियन्त्रण कार्यालयकोwww.soce.gov.np, नेपाल टेलिकमको slc.ntc.net.np   बाट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसएलसीको नतिजा आउँदै

जेठ २८, काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रवेशिका परिक्षा (एसएलसी) परिक्षाको परिक्षाफल आज (मंगलबार) प्रकाशन गर्ने तयारी गरेको छ । परिक्षाफल प्रकाशनको क्रम

‘चुनाव हुन दिन्नौं’

जेठ २४, काठमाडौं । विभिन्न राजीतिक दलहरुसँग आवद्ध युवा नेताहरुले वर्तमान राजनीतिक संकटको निकास चुनाव नभएर युवाहरुको नेतृत्वमा हुने आन्दोलनले मात्र दिने बताएका छन् । राजधानीको संवाद डबलीमा नेपाल युवा कम्युनिष्ट संघले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र युवाहरुको दायित्व’ विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै ती नेताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा युवा नेताहरुले विदेशीको योजनामा निर्दलिय सरकारले

मुस्लिम अगुवा हत्या अभियोगमा छोरी पक्राउ

२४ जेठ, काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित केही दैनिक पत्रिकाले मुस्लिम अगुवा तथा पूर्व सभासद् सदरूल मियाँ हकको हत्या उनकै छोरीको मिलेमत्तोमा भएको समाचार प्रकाशित गरेका छन् । प्रहरी स्रोतलाई उल्लेख गर्दै ति पत्रिकाले लेखेका छन्, ‘लहान–५का

सर्वोच्चले भन्यो रेग्मीले राजीनामा किन नदिने ?

२२ जेठ, काठमाडौं / मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजनीनामाको माग सबैतिरबाट भईरहेको बेलामा आज सर्वोच्च अदाललते प्रधानन्याधीश पदबाट राजीनमा नदिनुको कारण पेस गर्न आदेश दिएको छ । गत १४ गते

बन्दले तराईको जनजीवन कष्टकर

२३ जेठ, काठमाडौं । कमलरीहरुले तीनदिनदेखि गरेको तराई बन्दको कारण तराईको जनजीवन कष्ट हुादै गएको छ । आफूहरुको मागका सुनुवाई गर्नुको सट्टा सरकार शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएको भन्दै कमलरीहरुले मंगलवारदेखि तराईको २२ जिल्ला अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन् । बन्दले पश्चिम तराईको जिल्लाहरु

मजदुरद्वारा कलकारखानामा दुई दिने हड्ताल

२३ जेठ, काठमाडौ । मजदूरको न्यूनतम माग गर्दै आन्दोलनमा उत्रेको नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विहीबार र शुक्रबार गरी दुई दिन देशभर रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द आह्वान गरेको छ । महासंघले मासिक न्यूनतम

ठत्रिशुली जलविद्युत ३ ‘ए’ आयोजनाको क्षमता बढाउने निर्णयको विरोध

२० जेठ, काठमाडौं । माथिल्लो त्रिशुली जलविद्युत ३ ‘ए’ आयोजनाको क्षमता बढाउने नेपाल विद्युुत प्राधिकरण सञ्चालक समितिको निर्णयको विरोधमा उत्रिएका प्राधिकारण कर्मचारीले आज पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । आयोजनाको क्षमताबृद्धिको विरोधमा

सुरक्षा निकाय ध्वस्त हुन मात्र बाँकी छ : गुरुङ

२० जेठ, पोखरा । नेकपा – माओवादीका सचिव देव गुरुङले अब सुरक्षा निकायमात्र ध्वस्त हुन बाँकी रहेको बताउनु भएको छ । कार्यपालिका र न्यायपालिकालाई सिध्याईसकेकोले अव

चारदलीय कार्यदलको बैठक निष्कषविहीन

१९ जेठ, काठमाडौं । संविधानसभा निर्वाचन ऐनका विÈयमा सहमति खोज्न बसेको प्रमुख चारदलीय कार्यदलको बैठक विना निश्र्कष टुङगिएको छ । दलहरुले आइतबारको कार्यदलको बैठकमा पनि आ–आफनै अडान दोहो¥याएपछि बंैठक

दरवार हत्याकाण्डको १२ वर्ष पुग्यो

१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १२ वर्È पुगेको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए । नारायणहिटी हत्याकाण्डको १२ वर्ष पुग्दा समेत घट्ना अझै पनि रहस्य नै रहेको छ । घट्नाको वास्तविकता

पारिजातको साहित्यको महत्व अझ बढेको छ : उप्रेती

१८ जेठ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति गंगाराम उप्रेतीले पारिजातको साहित्यले रुमलिएको समाजलाई अग्रगमतिर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । राजधानीको संवाद डबलीमा श्रष्टा सम्मान

फेरी हुम्लामा सीता एअरको बिमान दुर्घटना

१८ जेठ, हुम्ला । सीता एयरको डोनियर बिमान हुम्ला बिमानस्थलमा दुर्घटना भएको छ । नेपालगञ्जबाट कार्गो लिएर हुम्लाको सिमिकोट उडेको नाइन एएचबी (9N-AHB) डोनियर जहाज हुम्ला विमानस्थलमा अवतरणका क्रममा पल्टिएको हो । विमानका दुवै तर्फका पखेटा