षड्यन्त्र असफल : ३३ दल

१७ जेठ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत ३३ दलीय मोर्चाले आफुहरुलाई फुटाउने सरकारी अभिप्राय असफल भएको निश्र्कष निकालेको छ । ३३ दलीय मोर्चाको कार्यदल को आज

प्रचण्ड थप्पड प्रकरण अझै सकिएन

अझै मुद्धा खेपीरहेको छु : पदम 

१७ जेठ, काठमाडौं । एकीकृत नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड थप्पड हानेर चर्चामा आएका पदम कुँवरले उक्त घटनालाई आफूले सामान्य बनाउन खोजेपनि अझै मुद्धा खेपिरहेको बताउनुभएको छ ।

प्रचण्डलाई थाप्पड हान्ने पदम अब चुप नलाग्ने

१६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई थप्पड हानेर एकाएक चर्चामा आएका पदम कुँवरले शुक्रबार पत्रकार सम्मेलन गर्दै छन् । चर्को दबाबपछि पदमलाई छोडेपनि आफूलाई प्रचण्डले दुख दिने काम जारी राखेको, सार्वजनिक रुपमा

स्ववियु चुनाव स्थगित

१६ जेठ, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको मिति घोषणासँगै विद्यार्थी संगठनहरुबीच फर्जि विद्यार्थी भर्ना विवादले अगाडि आयो । सोही विवादमा कुरा नमिलेपछि त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३ गतेको लागि घोषणा गरिएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव

आफैले जन्माएको जिउदै बच्चा ट्वाइलेटमा फालिदिएपछि (फोटोफिचर)

 



एजेन्सी।  मानिसहरु पनि कस्ता छन् कस्ता । चीनको झजियाङ प्रान्तस्थित जिनहुवाको एक आवासीय घरको ट्वाइलेटमा एक महिलाले आफैले भर्खर जन्माएको

राष्ट्रिय सहमति आवश्यक

१५ जेठ, काठमाडौं । विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वले अबको निकास सबै दल सम्मिलित राष्ट्रिय सहमति गरेमात्र देशले निकास पाउने भएकाले राष्ट्रिय राजनीतिक सहमतिको निर्माण गर्नुपर्ने धारणा राखेका छन् । नेपाल वौद्धिक मंचले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान राजीतिक अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राखेका हुन ।

चुनावसँगै युद्वको घोषणा : गुरुङ

जेठ १५, इलाम । नेकपा–माओवादीका सचिव देव गुरुङले चुनाव मिति घोषणा भए लगत्तै युद्वको घोषणा हुने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार बोल्दै नेता गुरुङले खिलराज

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ को मृत्यु 

१५ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोताङवाट काठमाण्डौ आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस बुधवार विहान थाङपालधापको फयाफुल्लाडाँडामा दुर्घटना भएको छ । प्रहरीले दिएको जानकारी

भाकपा माओवादी बोल्यो





१४ जेठ, रायपुर । भारतीय माओवादीका प्रवक्ताले छत्तिसगढको सुकमा जिल्लामा गरेको आक्रमणको तीन दिनपछि आक्रमण जिम्मा लिदै अक्रमणको औचित्यबारे स्पष्ट पारेका छन् । माओवादीविरुद्ध गठन गरिएको सलवा जुडुमले गरेका अत्याचारको प्रतिकार स्वरुप त्यस संगठनका

राजनीतिक समितिमा जादैनौ : यादव


१४ जेठ, वीरगञ्ज । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्चस्तरीय राजनीतिक समितिको औचित्य समाप्त भइसकेकोले आफ्नो पार्टी समितिमा नजाने बताउनु भएको छ । पर्साको वीरगन्जमा आज आयोजित पत्रकार सम्मलेनमा यादवले सबै

संविधानसभा विघटनको एक वर्ष


१४ जेठ, काठमाडौ । आज जेठ १४ गते संविधानसभा मार्फत संविधान निर्माणका लागि गठन गरिएको संविधानसभा बिघटनको एक वर्ष पुगेको छ ।
राज्य पुनसंर्रचना, निर्वाचन प्रणाली, शासकीय स्वरुप लगायतका विषयमा दलहरुवीच सहमति जुट्न नसकेपछि २०६८ साल जेठ १४ गते मध्यरातमा

सरकारको चाबी भारतको हातमा : एमाले नेतृ अष्ठलक्ष्मी


भवानी ऐर
जेठ १४, डडेल्धुरा, । नेकपा (एमाले) कि नेतृ अष्ठलक्ष्मी शाक्यले र्तमान रेग्मी सरकारको चाबी भारतकै हातमा रहेको बताउनुभएको छ । डडेल्धुरामा मंगलबार आयोजित कार्यक्रममा

सोमबार हुम्लाको सिमीकोटमा मा यसरी दुर्घटना भएको थियो गोमा एयरको विमान



फोटो : अर्जुन बोहरा 


यसरी मारिएका थिए पत्रकार कृष्ण सेन


- किशोर श्रेष्ठ
०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो- ‘कृष्णलाई त मार्यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई

क्रान्तिकारी पत्रकार महासंघको प्रभातफेरी


१३ जेठ, काठमाडौं । पत्रकार कृष्ण सेन इच्छुकको ११ औ स्मृति दिवसका अवसरमा आज विहान क्रान्तिकारी पत्रकार महासंघले प्रभातफेरि निकालेको छ । प्रभातफेरी शान्तिवाटिकाबाट

सरकारले मनाउने गणतन्त्र दिवस वहिस्कार हुने


१३ जेठ, काठमाडौं । सरकारले यही जेठ १५ गते मनाउने गणतन्त्र दिवसको औपचारिक कार्यक्रम नागरिक समाजका अगुवाहरुले वहिस्कार गर्ने भएका छन् । शक्ति पृथकीकरणको

क्रान्ति जारी छ : वैद्य


१३ जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले जनयुद्धको एउटा धारा नवसंसोधनवादी धारामा गएर पतन भएपनि आफूहरुले क्रान्तिलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । सहिद कृष्ण

एमाओवादीसँग एकता असम्भव : माओवादी



१२ जेठ, काठमाडौं । विभिन्न सञ्चारमाध्यममा एकीकृत माओवादी र नेकपा–माओबादी वीच पार्टी एकता हुने भनी गरिएको हल्लामा कुनै सत्यता नरहेको नेकपा–माओवादीका नेताहरुले वताएका छन् ।

दश वर्षको जनयुद्धका उपलव्धीहरु समाप्त पारी विदेशीहरुको दलालका रुपमा दर्ज भइसकेको पार्टीस‘ग एकताको कुरा गर्नु हास्यास्पद भएको माओवादी नेताहरुको भनाइ छ ।

माओवादीको आक्रमणमा २३ को मृत्यु


१२ जेठ, एजेन्सी । भारतमा जनयुद्ध लडिरहेको भारतिय कम्युनिस्ट पार्टी (माओवादी) ले छत्तिसगढ राज्यको सुकमा जिल्लामा गरेको फौजी कार्वाहीमा साल्भा जुडुमका नाइके एवम् छत्तिसगढका पूर्वमन्त्री महेन्द्र कर्मासहित २३ जनाको मृत्यु भएको छ । शनिवार राति भएको हमलामा छत्तिसगढ

युवाहरूलाई तालिम आवश्यक परिहाल्छ नि (अन्तरवार्ता)


                                                                नेत्रविक्रम चन्द ‘विप्लव’ सचिव, नेकपा–माओवादी


० निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ, तपाईंहरूले दल दर्ता गराउनु भएको छैन, किन ?
अहिले दल दर्ताको औचित्य नै छैन । खिलराज सरकार नै अवैधानिक परिणाम हो । पार्टीले राखेका जनयुद्धकालीन एजेण्डाहरूको बहस नगरेर सहमति नगरेर अरु कार्यहरू गर्नुको कुनै औचित्य छैन । त्यसकारण हामीले दल दर्ता नगराएका हौँ ।

० चुनावलाई बिथोल्न तपाईंहरू युवाहरूलाई तालिम

हकलाई शहीद घोषणा गर्न गर्न माग


९ जेष्ठ, काठमाडौं । मुस्लिम संघ नेपालले गत मंगलबार अज्ञात समूहबाट हत्या गरिएका मुस्लिम अगुवा तथा पूर्व सभासद् सदरुल मियाँ हकलाई शहीद घोषणा गर्न माग गरेको छ । संघले आज ललितपुरमा पत्रकार सम्मेलन गरी मियाँ हकको परिवारलाई क्षतिपूर्ति दिन र

गोकुलेश्वरमा बस दुर्घटना सातको मृत्यु, ४० भन्दा बढि घाइते

९ जेठ, काठमाडौं । महेन्द्रनगरबाट दार्चुलाको लागि गएको पवन दुत यातायतको ना.४ ख ८३८५ नम्बरको यात्रुवहाक बस विहीबार विहान गोकुलेश्वरमा परेको छ । विहानै ६ बजे भएको उक्त दुर्घटनामा परि बसका साहु,  चालक र

मुस्लिम अगुवाको हत्याको विरोधमा राजमार्ग बन्द

८ जेठ, काठमाण्डौं । मुस्लिम अगुवा तथा पूर्व सभासद सदरुल मिया हकका हत्यारालाई कार्वँहीको माग गर्दै सप्तरीका जनताले मंगलबारदेखि गरेको राजमार्ग बन्द आज (बुधवार) सम्म जारी छ । लामो तथा छोटो दुरीका यात्रामा रहेका यात्रुहरु

अस्पताल चलाउदै आएको संस्था विरुद्ध अख्तियारमा उजुरी


भवानी ऐर
७ जेठ, डडेल्धुरा । विगत पाँच वर्षदेखि डडेल्धुरास्थित टीम अस्पताल संञ्चालन गर्दै आएको गैरसरकारी संस्था एचडिसिएस विरुद्ध अख्तिायारमा उजुरी परेको छ । संस्थाको अहिलेसम्मको कारोबारको छानबिन गरि आवश्यक कार्वाहीको माग गर्दै जिल्लामा क्रियाशील राजनीतिक दल,

रेडियो टेलिभिजनका पत्रकारलाई सर्वोच्चमा निषेध

७ जेठ, काठमाडौ । सर्वोच्च अदालतले छापा माध्यामका केही सिमित पत्रकारलाई बाहेक रेडियो, टेलिभिजनका पत्रकारहरुलाई समाचार संकलनमा पूर्ण प्रतिवन्ध लगाएको छ ।
राष्ट्रिय स्तरका केही सिमिति पत्रिकाका पत्रकारले मात्रै समाचार

काठमाण्डौ जिल्ला अदालतका वकिल रेशम आचर्यलाई घुस नपचेपछि यसरी पीडितलाई बानेश्वारमा बोलाए केही अंश फिर्ता गर्न, सुन्नुहोस अडियो,

 फिर्ता गर्दै गर्दा क्यामाराले देखेपछि भागे, भिडियो ko lagi click  http://sambaddabali.blogspot.com/ http://youtu.be/17jDRmoHB-I

अर्का मुस्लिम अगुवाको हत्या

७ जेठ, काठमाडौं । नेपालका मुसलिम समुदायका अर्का अगुवा सदरुल मिया“ हकको हत्या भएको छ । गत संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेवारबाट निर्वाचित भएका मियाको सोमबार राति आङ्खनै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार

अपरकर्णाली भारतलाई दिनुहुन्न : केसी


६ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अपरकर्णाली परियोजना कुनै पनि हालतमा भारतलाई दिन नहुने भन्दै यदि नेपाली जनतालाई ठगेर दिएमा त्यसको विरुद्ध संघर्ष गर्ने बताउनुभयो । अध्यक्ष केसीले

क्रान्तिमा होमिन किरणको निर्देशन


भवानी ऐर
५ जेठ, डडेल्धुरा । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको भन्दै त्यसको रक्षको लागि जनक्रान्तिमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । शनिवारदेखि बैतडीको पाटनमा सुरु भएको पार्टीको सेती–महाकाली

आज नेकपा–माओवादीको सुर्खेत बन्द


संवाद डबली
२ जेठ, काठमाडौं । शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा नेकपा–माओवादीले गराएको सुर्खेत बन्दले आज त्यहाँको जनजिनव प्रभावित

मुस्ताङमा विमान दुर्घट्नाग्रस्त


संवाद डबली
२ जेठ, काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा आज बिहान दुर्घट्ना भएको छ । धावन मार्ग (रन वे) मा गुडेर मोडिने क्रममा विमान दुर्घट्ना

सरकारी वकिलको घुस प्रकारण (भिडियो सहित)


संवाद डबली
१ जेष्ठ, काठमाडौं । कुरा केही समय आगाडी को हो । एउटा पीडित महिला न्याय खोज्दै जिल्ला अदालत काठमाडांैमा पुगिन । त्यहाँ कार्यरत सरकारी वकिल रेशम आचार्यले मुद्धा हेरेछन् ।  पीडितसँग सरकारी http://youtu.be/17jDRmoHB-Iवकिलले पटक–पटक घुस माग्दा पीडितले आफूले दिन नसक्ने बताइन ।

सरकारसँग वार्ता असम्भव : वैद्य


संवाद डबली
३१ वैशाख ,धनगढी । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार र चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँग वार्ताको सम्भावना नरहेको बताउनु भएको छ । 
क्रान्तिकारी पत्रकार महासंघले धनगढीमा आयोजना गरेको